२४ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

निर्वाचनका लागि ८० वटा दल निर्वाचन आयोगमा दर्ता

काठमाडौं । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।         आयोगको