१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

डोटीमा एक हप्ता लम्बियो निषेधाज्ञा

डोटी, भदौ २२ । डोटी जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८