१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

चारसय खानी उत्खनन तथा खोजतलास अनुमति

काठमाडौँ, २६ भदौ । सरकारले आर्थिक वर्ष २०७६/७७ मा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । खानी तथा भूगर्भ विभागले आव २०७६/७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई