राजनीतिको रापले गर्मायो पर्सा
वीरगन्ज । आगामी ३० वैशाखमा हुने निर्वाचन कार्यतालिका अनुसार पर्सामा राजनीतिको ‘राप’ चैत–वैशाखको चढ्दो घामभन्दा धेरै रापिलो भइसकेको छ । त्यसैले अन्य समयमा खासै बाहिर नदेखिने राप्रपाका स्थानीय नेता कार्यकर्ता समेत सडक र गाउँ टोलमा देखिन थालेका छन् । गत