काठमाडौँ । परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ । मन्त्रालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभयो । विगत पाँचवर्षदेखि मन्त्रालयले आफ्नो