१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

पर्वत जिल्लामा दुई सातामै १८ जना फरार प्रतिवादी पक्राउ

पर्वत, १८ असोज । पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ । अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार