१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

नारायणी नदीले बगाएको पोथी गैँडा मृत फेला

भरतपुर, १७ असोज । नारायणी नदीले बगाएको पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदी किनारमा गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । अन्दाजी ३० वर्षको पोथी गैँडा