१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन महिला मन्त्रालयको पत्र

काठमाडौँ, १८ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । गत चैतदेखि एकल महिला र