१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

दशैँ नजिकिएसँगै बजार अनुगमन तीव्र

भक्तपुर, २१ असोज । दशैँ नजिकिएसँगै भक्तपुर नगरपालिकाले बजार अनुगमन तीव्र पारेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको हो । बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुमा मिसावट गरिएको, म्याद गुज्रेका सामानमा