१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

सिमकोटमा ट्राफिक नियम लागू

सिमकोट, १८ कात्तिक । उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागू गर्न लागिएको हो । लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी