१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

कर्मचारीले दिए आविष्कार केन्द्रलाई एक लाख २७ हजार

बलेवा, २० कात्तिक । दुर्गम गाउँमा काम गर्दाका समस्या आ–आफ्नै छन् । स्रोत साधन हुने हो भने दुर्गमका बस्तीको विकासमा पनि परिवर्तनको आभाष गर्न सकिन्छ भन्ने बुझेका छन् जिल्लाको ताराखोला गाउँपालिकाका कर्मचारीहरु । गाउँमा स्वास्थ्यसम्बन्धी सेवाको उपलब्धता आधारभूत तहको मात्रै