१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

जनयुद्धदेखि कृषि व्यवसायसम्म ललितको सङ्घर्ष

भजनी, ३० कात्तिक । अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत हुनुभयो । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने