८ असार २०८३, सोमबार
मुख्य समाचार

यस्ता छन् चैत ३० गते बसेको मन्त्रिपरिषद्ले गरेका ७ निर्णयहरु

काठमाडौं । सरकारले चैत ३० गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका ७ निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय