८ असार २०८३, सोमबार
मुख्य समाचार

बागी उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको