२४ कार्तिक २०८३, मंगलबार
मुख्य समाचार

प्रतिनिधिसभाको बैठकमा आज नागरिकता विधेयक पेस हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक पेस हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा