काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि वृद्धि गरेको छ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा बढाएको हो । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । आज शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना