२५ बैशाख २०८३, शुक्रबार
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो बेलुका करिब ७ बजे प्रदेश १–०४–००१ प ७६३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय पंकज यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका