२५ बैशाख २०८३, शुक्रबार
मुख्य समाचार

पल शाह प्रकरण: पीडितले किन फेरिन् बयान ?

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाले नयाँ मोड लिएको छ । पीडित भनिएकी नाबालिगले अदालतमा बकपत्रमा बयान दिँदा आफूलाई पल शाहले बलात्कार नगरेको भनी बयान दिएकी छन् । पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागार चलान