रोल्पा जिल्लाका ६ पालिकामा माओवादी, दुईमा काग्रेस विजयी
रोल्पा । रोल्पा जिल्लाको एक नगरपालिकासहित ६ वटा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी