२१ चैत्र २०८२, शनिबार
मुख्य समाचार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन, बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा भिषण पहिरो झर्दा करिडोर अवरुद्ध भएको छ । पाँच दिन अगाडिदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो सञ्चालनमा आएको थियो । रातभर वर्षा