काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन कार्यदलको बैठक आज अपराह्न ५ बजे बस्ने भएको हो । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले अझसम्म सिट बाँडफाँटको टुंगो लगाउन