२८ श्रावण २०८३, बिहिबार
मुख्य समाचार

देशभर २६९ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७३२ जनामा पिसिआर परिक्षण गर्दा १८० जना र १८२५ जनामा एन्टीजेन परिक्षण गर्दा ८९ जना गरी जम्मा ३५५७* नमुनाको परीक्षण गर्दा २६९* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी