३० भदौ २०८३, मंगलबार
मुख्य समाचार

सन्दीप लामिछानेको आजदेखि थुनछेक बहस सुरु हुँदै

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको आजदेखि थुनछेक बहस सुरु हुँदै छ । लामिछानेविरूद्ध दायर भएको मुद्दा हिजो न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेकोमा हिजो बयान लिने काम सकिएको थियो । लामिछानेको बयान आज सकिएसँगै अब आजदेखि थुनछेक