१५ कार्तिक २०८३, आइतबार
मुख्य समाचार

नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुले लिए सपथ

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुलाई सपथ गराएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको सपथ