१५ कार्तिक २०८३, आइतबार
मुख्य समाचार

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त भएका छन् । आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक