राष्ट्रपति रामचन्द्र पौडेल आजै शीतल निवास सर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आजै शीतल निवास सर्ने भएका छन् । राष्ट्रपति पौडेल आजै बोहोराटारस्थित आफ्नो निजी निवासबाट राष्ट्रपति कार्यालय शीतल निवास सर्ने भएका हुन् । राष्ट्रपति पौडेलले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रपतिको