सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेशसभामा तेस्रोपटक विश्वासको मत मागेका हुन् । प्रदेशसभाको १४औँ बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन्