ओली निवास बालकोटमा शीर्ष तीन नेताबीच छलफल हुँदै
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरस्थित बालकोटमा तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल हुँदै छ । आज बिहान ९ बजे ओली निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति