बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिंदै
हेटाैँडा । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदै छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । केही हप्ताअघि राप्रपाले सरकारमा