काठमाडौँ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीको धारणा राख्दै छन् । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको