११ कार्तिक २०८३, बुधबार
मुख्य समाचार

सोह्रौँ योजना : दिगो विकास लक्ष्यका विषयमा छुट्टै परिच्छेद राखिने

काठमाडौँ । सोह्रौँ योजनामा दिगो विकास लक्ष्यका विषयमा छुट्टै परिच्छेद राखिने भएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा ‘सोह्रौँ आवधिक योजना र दिगो विकासका लक्ष्यहरु’ विषयमा छलफलका क्रममा यस्तो जानकारी दिइएको हो । पन्द्रौँ पञ्चवर्षीय योजनाको