२७ बैशाख २०८३, आइतबार
मुख्य समाचार

संसद भवनमा नयाँ वानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक पहिलोपटक बोलाएका हुन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछि पहिलो