पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पाण्डेलाई आज पद तथा गोपनीयताको सपथ गराएका हुन् । सत्ता गठबन्धनको तर्फबाट ३५ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता पाण्डे हिजो नेपालको संविधानको