२८ भदौ २०८३, आइतबार
मुख्य समाचार

हराइरहेका ६ जनामध्ये २ जना बागमती नदीमा मृत भेटिए

बागमती । मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये २ जनाको शव आज फेला परेको छ । बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित