२७ भदौ २०८३, शनिबार
मुख्य समाचार

अमेरिकी वायुसेनाको विमानद्वारा अमेरिकी सेना आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सेनाको टोली संयुक्त अभ्यासका लागि आज नेपाल आउँदै छ । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउन लागेको हो । संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित आज अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने