सीता दाहालको मृत्युपछि समाजवादी मोर्चाको बैठक पनि स्थगित
काठमाडौँ । समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि समाजवादी मोर्चाको बैठक स्थगित गरिएको हो । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले