काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दै छ । राष्ट्रपति पौडेलले आज मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठकको आह्वान गरेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको हो । राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका