नेपाल आइपुग्यो चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोली आज नेपाल आइपुगेको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को निमन्त्रणामा पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोली आज नेपाल आएको हो । चिनियाँ