काठमाडौं । काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भट्टराईको