२३ श्रावण २०८३, शनिबार
मुख्य समाचार

२०८० भदौ २१ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल मौसमको अवस्था हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ