२३ श्रावण २०८३, शनिबार
मुख्य समाचार

स्वर्गीय नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा राखिने

काठमाडौँ । हृदयघातबाट निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल