२३ बैशाख २०८३, बुधबार
मुख्य समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौँ । नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको हो । बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा