२२ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको भोलि ससदीय सुनुवाइ हुने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उहाँको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । उक्त पदमा उनलाई