प्रतिनिधिसभाको बैठक आज बस्दै, विद्यालय शिक्षा विधेयक पेस गरिने
काठमाडौं । प्रतिनिधिसभा बैठक आज आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै सभामुखले