७ कार्तिक २०८३, शनिबार
मुख्य समाचार

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ घाइते

काठमाडौँ। ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी