काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँले लामिछानेविरुद्धको मुद्दामा आइतबारका लागि पुन: अन्तिम पेशी तोकेको हो । लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक