काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले आज साढे ४ घण्टा विद्युत सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको हो । विद्युत