३२ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

बेइजिङ । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा