२१ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

विज्ञको सुझाब लिन विपक्षी नेता राहुल गान्धीको भारतीय प्रधानमन्त्रीलाई आग्रह

नयाँ दिल्ली । भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गल्ती स्वीकारी विज्ञहरूको सहयोग लिने बित्तिकै भारतको पुनर्निर्माण सुरु हुने दावी गर्नुभएको छ । कामका शिलशिलामा भएका गल्तीलाई इन्कार गर्नु समस्या समाधान नहुने उहाँले बताउनुभयो । भारतको