१६ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिनुहुने भएको छ । कोरोना भाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उहाँले राजीनामा दिन लाग्नु भएको हो । प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक बर्षमै उहाँ जिम्मेबारीबाट बाहिरिन लाग्नु